क्युलगुङ गुम्बा

मेलम्ची नगरपालिका वाड नम्बर ५ र ११ को बिचमा रहेको पौराणिक गुम्बालाई स्थानीय भाषामा क्युलागुङ गुम्बा भनिन्छ ! यो गुम्बा यस भेगमा रहेको एक सबैभन्दा पुरानो र ऐतिहासिक गुम्बाको रूपमा मनिन्छ!यो गुम्बा २०९० सलको भुकम्प भत्किएको र स्थानीयले आफै पुनर्निर्माण गरिएको भन्नू तथ्य प्रमाणहरु हेर्दा प्रमाणिात हुन्छ,सो गुम्बा फेरि पनि २०७२ सालको महभुकम्पले गर्दा पुर्न रुपमा क्षती भएको थियो! !हल नेपाल् सरकार र स्थानीय तहको सझेदारीमा पुनर्निर्माण हुँदै गरेको र समय सिमा भित्र नै सम्पन्न गरेर स्थानीय सरकार हस्तान्तरण गर्ने लक्ष्य रहेको निर्माण कम्पनीको प्रतिनिधिले बताए !

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *