बिश्वमा धेरै देशहरु छन ती मध्ये नेपाल एक रमणीय र अति सुन्दर देश हो । हाम्रो देश नेपाल विश्व सामु एक गोर्खाली नाम ले परिचीत छ ।नेपाल मा धेरै किसिमको मानिसहरु बस्दछन। विभिन्न भाषा ,धर्म ,सस्कृती ,रहन,सहनले भरिपुर्ण भएको देश नेपाल हो ।

Leave a Reply